Highlight..”2016 INTERSTATE SOCCER TOURNAMENT” Cincinnati,Ohio



Views:1450|Rating:3.33|View Time:5:28Minutes|Likes:2|Dislikes:1
“2016 INTERSTATE SOCCER TOURNAMENT”
Cincinnati,Ohio
Cincinnati Night Vision Soccer Team को
आयोजनमा गत मिति 3rd,4th र 5th June 2016 का दिन Interstate Soccer tournament को आयोजन गरिएको थिया US को Ohio राज्यको Cincinnati सहरमा।जहाँ बिभिन्न राज्यका २४(24) Soccer Teams ले भाग लिएका थिए। यस खेललाई (1) International Home Cares (2)Jessica Jewellers (3) Unique Fashion Centre (4)11 Brothers Grocery र (4) Om Asian Centre ले प्रायोजन गरेका थिए।
शान्त वातवरणमा सम्पन्न हुन पुगेको यस Interstate Soccer tournament को final मा पुग्न सफल भएका थिए..FC Orange,Syracuse,NY र Young Guys Classic 11,Columbus,OH.
5th June मा भएको Final खेल,निर्धारित समयमा दुबै तर्फबाट १/१ गोल भई खेल बराबरी भएपछि,प्रमुख Referee जितु बस्नेतले टाई ब्रेकरको घोषणा गरेका थिए। टाइ ब्रेकरमा ३ को बिरोध ४ गोल गर्दै Young Guys Classic 11,Columbus,Ohio यस interstate Soccer tournament को बाजी मार्न सफल भयो।
सोही दिन प्रयास रसाईलीको एकल आवाज र राकेश काफ्लेको एकल शब्द/रचना रहेको गीति एल्वम” प्रतिक्षा” को पनि बिमोचन गरिएको थियो।